सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय
kendrabindu.com · Thu Jul 16 07:43:40 GMT 2026

काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।
हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)