सांसदलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय
baahrakhari.com · Thu Jul 16 07:46:09 GMT 2026

काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । विगतमा सांसदहरूले ऐनानुसार पाउँदै आएको सुविधा ‘जेनजी’ आन्दोलनपश्चात् गठित चुनावी सरकारले रोक्ने निर्णय गरेको थियो ।
हालको प्रतिनिधिसभा गठनपछि पनि सांसदहरूले स्वकीय सचिव नियुक्त गरे । तर, अघिल्लो सरकारको निर्णयका कारण उनीहरूले आफ्नै दलबभत्ताबाट स्वकीय सचिवलाई पारिश्रमिक दिँदै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)