श्रम ऐन संशोधन हुँदै, मन्त्रालयले थाल्यो छलफल
annapurnapost.com · Thu Jul 16 07:53:10 GMT 2026

काठमाडौं : श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन,२०७४ संशोधनका लागि रोजगारदाता र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
बिहीबार युवा,श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम ऐन संशोधन, सीप विकास तालिम र रोजगारीका अवसरहरू सुधार गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ लगायतसँग छलफल गरेका छन्। उनले देशमा ८० प्रतिशतभन्दा बढी रोजगारी सिर्जना र जिडिपीमा ठूलो योगदान निजी क्षेत्रकै भएकाले निजी क्षेत्र बिना सरकार चल्न नसक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)