चलचित्र ‘आशा’को छायांकन सुरु
baahrakhari.com · Thu Jul 16 07:58:21 GMT 2026

काठमाडौं । चलचित्र ‘आशा’को छायांकन सुरु भएको छ । एक महिने सेड्युल रहेको चलचित्रको छायांकन काठमाडौं उपत्यकाबाट सुरु गरिएको हो ।
काठमाडौंपछि काभ्रेको नमोबुद्ध र धुलिखेल आसपासमा छायांकन हुने निर्मात्री शर्मिला थापाले जानकारी दिएकी छन् । छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनाली र बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले सट दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)