इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
ratopati.com · Thu Jul 16 08:03:27 GMT 2026

वाशिङटन डीसी । अमेरिकामा गरिएको नयाँ जनमत सर्वेक्षणले अधिकांश अमेरिकी नागरिकले इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत भएको ठानेको देखाएको छ ।
युगभ र द इकोनोमिस्टले संयुक्त रूपमा गरेको सर्वेक्षणअनुसार ५७ प्रतिशत उत्तरदाताले इरानविरुद्ध युद्ध सुरु गर्नु गलत निर्णय भएको बताएका छन् । सर्वेक्षणमा सहभागी भएका २७ प्रतिशतले मात्र यो निर्णय सही रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)