बुकीपाटनमा पर्यटकको फोहरको चाप, प्लास्टिकले पर्यावरण र पशुचौपायामा संकट
arthadabali.com · Thu Jul 16 08:08:42 GMT 2026

ढोरपाटन (बागलुङ) / नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ ।
पर्यटकले जथाभावी फोहरले फाल्दा बुकीपाटनको स्वच्छताको छवि धुमलिन थालेको छ । पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ, विस्कुटका प्लास्टिक र बियर बोतललगायत छरपस्ट छोड्दा पर्यावरणमा असर पर्ने चिन्ता बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)