सांसदले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय
barnanmedia.com · Thu Jul 16 07:53:33 GMT 2026

सरकारले संघीय संसद्का सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यसबारे निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिइन्। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था हटाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)