शिक्षामन्त्री र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता
nepalnews.com · Thu Jul 16 08:14:05 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–जापानबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)