पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति
gorkhapatraonline.com · Mon Jun 01 03:00:28 GMT 2026

म्याग्दी, जेठ १८ गते । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ ।
रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल, पहाडी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)