इलामको जस्बिरे चियाको विश्वबजारमा माग बढ्दो, उत्पादन क्षमता तीन गुणाले विस्तार
halokhabar.com · Thu Jul 16 08:08:00 GMT 2026

×
इलाम, ३२ असार । दुई वर्षअघि आगलागीबाट करिब रु ८ करोड बराबरको क्षति बेहोरेको इलामको जस्बिरे चिया प्रशोधन उद्योग अहिले पुनः उभिँदै आफ्नो उत्पादन क्षमता तीन गुणाले विस्तार गर्ने चरणमा पुगेको छ । उद्योगले उत्पादन गर्ने अर्गानिक अर्थोडक्स चिया अहिले अमेरिका, जापान, जर्मनीसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)