केन्द्रको निर्देशनपछि कुनै निर्णय नगरी सकियो कांग्रेस कोशी प्रदेशस्तरीय संयन्त्रको बैठक
lokaantar.com

कोशी प्रदेश सरकारबारे निर्णय लिन बसेको नेपाली कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक केन्द्रीय नेताको निर्देशनपछि तत्काल कुनै निर्णय नगरी सकिएको छ ।
कांग्रेस कोशी प्रदेश सभापति तथा दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले थापा र केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याललाई केन्द्रसँगको कुराकानी गर्ने जिम्मा दिने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)