मुक्तिनाथ विकास बैंकले प्रदान गर्यो नेपाल रेडक्रस सोसाइटीलाई तीनवटा वायोलोजिकल माइक्रोस्कोप
shilapatra.com · Thu Jul 16 08:11:00 GMT 2026

मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) लुम्बिनी प्रदेशलाई तीन थान जैविक सूक्ष्मदर्शी (वायोलोजिकल माइक्रोस्कोप) हस्तान्तरण गरेको छ ।
बैंकका अनुसार सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशले सञ्चालन गरिरहेको रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्याउन उक्त उपकरण उपलब्ध गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)