सुदूरपश्चिम : नेकपाले मुख्यमन्त्री शाहको राजीनामा माग्ने
nepalpress.com · Thu Jul 16 08:18:02 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने भएको छ । अहिले संसदीय दलको बैठक जारी छ । बैठकमा मुख्यमन्त्री शाहको राजीनामा माग्ने विषयमा सांसदहरू सहमत भएका छन् ।
`सरकारले बहुमत गुमाइसकेको छ। अब हलो अड्काउनु हुँदैन भन्ने निष्कर्षका साथ मुख्यमन्त्रीको राजीनामा माग्ने कुरा भएको छ,´बैठकमा सहभागी एक सांसदले भने। यद्यपि, औपचारिक निर्णय हुन भने बाँकी रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)