चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु
makalukhabar.com · Thu Jul 16 08:23:45 GMT 2026

चितवन । चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार १० हजार ५२३ जनाको परीक्षण गरिएकामा उक्त सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)