अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने
khabarhub.com · Thu Jul 16 08:36:49 GMT 2026

काठमाडौं- सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइनमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)