सांसदहरूलाई स्वकीय सचिव राख्न दिने मन्त्रिपरिषदको निर्णय
nepallive.com · Thu Jul 16 08:35:59 GMT 2026

काठमाडौँ – अब सांसहरुले स्वकीय सचिव राख्न पाउने भएका छन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)