साउन १ देखि लागू हुँदै नयाँ कर व्यवस्था : सेयरदेखि घरजग्गासम्म पूँजीगत लाभकर बढ्यो, आयकर घट्यो
aarthiknews.com

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेका नयाँ कर व्यवस्था शुक्रबार (साउन १) देखि कार्यान्वयनमा आउने छन्। नयाँ आर्थिक ऐन लागू भएसँगै सेयर र घरजग्गा कारोबारमा पूँजीगत लाभकर बढेको छ भने व्यक्तिगत आयकरका दर घटाइएका छन्।
सूचना प्रविधि (आईटी) क्षेत्रलाई विशेष कर सहुलियत, निजी शिक्षा र स्वास्थ्य सेवामा ‘समता शुल्क’, सुन–चाँदीमा नयाँ शुल्क तथा सामाजिक उत्तरदायित्व (सीएसआर) खर्चलाई कर प्रयोजनमा मान्यता दिने व्यवस्था पनि कार्यान्वयनमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)