खोसिएको स्वकीय सचिवको सुविधा अब सांसदले पाउने
shilapatra.com · Thu Jul 16 08:40:00 GMT 2026

सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
विगतमा पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)