बद्लिँदै गन्तव्य, फेरिँदै काम
ekantipur.com · Mon Apr 08 16:57:14 UTC 2024

धनगढी — पश्चिम तराईका थारु समुदायका युवा खेतबारीको काम सकिएपछि पटके कामको खोजीमा सीमावर्ती भारतका पहाडी क्षेत्रमा पुग्थे । उनीहरुको रोजगारीको प्रमुख गन्तव्य उत्तराखण्ड र हिमाञ्चल प्रदेशका पहाडी क्षेत्र थियो । धान रोपाइँ सकेर असार–साउनतिर अधिकांश युवा हिमाञ्चलका पहाडी बगानमा स्याउ टिप्न पुग्थे । कोही नजिकै उत्तराखण्डको कुमाउ र गडवाल पुग्ने गरेका थिए ।
बर्षायाममा भारत पसेकाहरु प्रायः दसैतिहार र माघी मनाउन घर फर्कन्थे भने धानबाली भित्र्याएर कामको खोजीमा गएकाहरु यतिबेला नयाँ वर्ष र चैतै दशैं मनाउन घर फर्किरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)