इरानी ८ वटा मिसाइल जोर्डनले खसाल्यो
bishowkhabar.com · Thu Jul 16 08:48:54 GMT 2026

काठमाडौं– जोर्डनको सशस्त्र बलले आफ्नो हवाई रक्षा प्रणालीले बिहीबार जोर्डनलाई लक्षित गरी प्रहार गरिएका आठ वटा इरानी मिसाइलहरू खसालेको दाबी गरको छ ।
जोर्डनियन सशस्त्र बलको जनरल कमान्डको एक सैन्य स्रोतले स्थापित रक्षात्मक र परिचालन प्रक्रियामा अवरोध गरि मिसाइल खसालिएको पुष्टि गर्दै यस प्रक्रियामा कुनै चोटपटक वा भौतिक क्षति नभएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)