माइतीघर मण्डलको बीचमा अलपत्र चारमुखे घडी (तस्बिरहरू)
setopati.com · Thu Jul 16 08:53:36 GMT 2026

संघीय राजधानी काठमाडौँको अत्यन्त व्यस्त माइतीघर मण्डलामा रहेको चारमुखे घडी अहिले पुन निर्माण नहुदा अलपत्र अवस्थामा छ।
कुनै समय समयसूचक र माइतीघरको आकर्षणका रूपमा रहेको उक्त घडी अहिले नमुना मात्र बाँकी रहेको अवस्थामा छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)