अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह
khabarhub.com · Thu Jul 16 08:58:38 GMT 2026

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न तथा व्यापार सहुलियतलाई निरन्तरता दिन अमेरिकासँग आग्रह गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)