भूमि समस्या समाधान समितिसँग महानगरको छलफल, सबैको आवास अधिकारका लागि सहकार्य गर्न प्रस्ताव
kharibot.com · Thu Jul 16 09:15:00 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासी सबैलाई एउटै प्रक्रिया र व्यवस्थाबाट आवासको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)