प्रचण्डको नयाँ खुलासा: बालेनलाई लिएर ओलीले के प्रस्ताव गरेका थिए?
barnanmedia.com · Thu Jul 16 09:15:38 GMT 2026

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध राजनीतिक सहकार्य गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रस्ताव गरेको दाबी गरेका छन्।
प्रचण्डका अनुसार ओलीले बालेन शाहलाई हराउने उद्देश्यसहित राजनीतिक सहयोगको प्रस्ताव राखेका थिए। तर आफूले उक्त प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)