विष्णु पौडेल सम्पत्ति शुद्धीकरणको ‘मतियार’: ३३ करोड रकम, १५० रोपनी जग्गा र चारलाख कित्ता सेयरमाथि विभागको प्रश्न
baahrakhari.com · Thu Jul 16 09:17:00 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले नेता एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सातजनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ ।
करिब ३३ करोड रुपैयाँ बराबर रकम, विभिन्न कित्ताका १५० रोपनी भन्दा बढी जग्गा र तीन लाख ७५ हजार कित्ता सेयर कारोबारमा सम्पत्ति शुद्धीकरणको अभियोग लगाउँदै अभियोगपत्र दर्ता गर्ने तयारी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)