मधेश बाहेक अन्य प्रदेश सरकारबाट बाहिरिँदै कांग्रेस
bishowkhabar.com · Thu Jul 16 09:16:38 GMT 2026

जनकपुरधाम– मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।
अन्य प्रदेशमा सत्ता समीकरण परिवर्तनको चर्चा भइरहेका बेला मधेशमा कांग्रेस, नेकपा (एमाले) र नेकपाबीचको गठबन्धन यथावत् रहने नेताहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)