सिंहदरबारमा प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूबीच छलफल
setopati.com · Thu Jul 16 09:23:00 GMT 2026
प्रधानमन्त्री बालेन शाह र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज उनीहरूबीच कुराकानी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)