प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता, खुश्बु पनि सहभागी
shilapatra.com · Thu Jul 16 09:27:51 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच महत्त्वपूर्ण संवाद भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)