प्रधानमन्त्री र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता
baahrakhari.com · Thu Jul 16 09:33:39 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच अहिले भेटवार्ता भइरहेको छ ।
भेटवार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छ ।