आर्थिक वर्षको अन्तिम दिन बढेर बन्द भयो शेयर बजार
corporatenepal.com · Thu Jul 16 09:32:54 GMT 2026

काठमाडौं । आर्थिक वर्ष २०८२–८३ को अन्तिम दिन आज शेयर बजार बढेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.५० अंकले बढेको हो । ०.२८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५९७.८० अंकमा उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)