सरकारी कर्मचारीको बढेको तलब भोलिदेखि कार्यान्वयनमा
onlinekhabar.com · Thu Jul 16 09:30:43 GMT 2026

३२ असार, काठमाडौं । सरकारले बजेट मार्फत गरेको निजामती र सार्वजनिक सेवामा रहेका कर्मचारीको तलब बढाउने घोषणा १ साउन शुक्रबारदेखि कार्यान्वयनमा आउँदै छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तो घोषणा गरिएको थियो । बजेट मार्फत कर्मचारीको आधारभूत तलब १० प्रतिशतले बढ्ने घोषणा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)