राजेन्द्र र खुस्बुसित प्रधानमन्त्री बालेनको छलफल, के भयो कुराकानी ?
clickmandu.com · Thu Jul 16 09:51:08 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाह र लिङ्देनबीच भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)