भोटेकोशी बाढी : छ सय २६ जनाको शव फेला, २४ सय २६ जना सम्पर्कविहीन
gorkhapatraonline.com · Sat Aug 29 07:05:43 GMT 2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेसम्म छ सय २६ जनाको शव फेला परेको छ ।
प्राधिकरणका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ५१ जना, धादिङमा ४५ जना, गोरखामा ४८ जना, नवलपरासी पूर्वमा १५८ जना, चितवनमा २३३ जना, तनहुँमा ३१ जना र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)