बाढीपछि लेदोमा डुबेको बैरेनी बजार [तस्वीरहरू]
lokaantar.com

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको बैरेनी बजार यतिबेला लेदोमा डुबेको छ ।
त्रिशुली किनारमा रहेको बजारका घरमा बाढीले क्षति पुगेको छ । लेदोले भरिँदा दुई दिनसम्म अवरुद्ध पृथ्वीराजमार्ग अहिले सञ्चालनमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)