गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो [भिडियो]
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौँ। संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा शुरू भएको भन्ने प्रचलित धारणा ऐतिहासिक रूपमा अपूर्ण रहेको बताएका छन् ।
गोपालराज वंशावलीमा नेपाल संवत् ५०३-५०४ मै गाईजात्रा (सायात) को उल्लेख पाइने भएकाले यो परम्परा प्रताप मल्लभन्दा धेरै अघिदेखि नै प्रचलनमा रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)