विश्वकप गुमाउँछु कि भन्ने डरमा थिए यमाल, गरेका थिए प्रार्थना
barnanmedia.com · Mon Jun 01 04:37:16 GMT 2026
काठमाडौं । स्पेनका युवा स्टार लामिन यामालले चोटका कारण विश्वकप गुम्ने डर लागेको खुलासा गरेका छन् ।
१८ वर्षीय यमाल गत अप्रिल २२ मा बार्सिलोनाबाट खेल्ने क्रममा ह्यामस्ट्रिङमा चोट बोकेका थिए । पेनाल्टी गोल गरेलगत्तै उनी मैदानमा लडेका थिए र चोट गम्भीर हुन सक्ने आशंका गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)