अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आयो’ : वीरेन्द्रराज पाण्डे
clickmandu.com · Mon Jun 01 04:55:46 GMT 2026

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउने गरी बजेट आएको उनले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)