घुस लिएको आरोपमा सुनिल पौडेललाई साढे ८ वर्ष कैद, , तोकियो जरिवाना
nepallive.com · Thu Jul 16 10:09:00 GMT 2026

बुटवल – विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा आठ वर्ष कैद सजाय तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)