बिएआइसीको विश्वव्यापी यात्रा: नवप्रवर्तन, उत्कृष्टता र विश्वास
setopati.com · Thu Jul 16 09:44:00 GMT 2026

विश्वका सबैभन्दा ठूला अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक बिएआइसी (बेइजिङ अटोमोबाइल इन्डस्ट्री होल्डिङ कम्पनी लिमिटेड) अब नेपालमा लक्ष्मी ग्रुपमार्फत आधिकारिक रूपमा भित्रिएको छ।
नेपालको सबैभन्दा विश्वासिलो तथा विविध व्यवसायमा स्थापित व्यावसायिक समूहहरूमध्ये एक लक्ष्मी ग्रुपसँगको यो साझेदारीले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ अध्यायको सुरुवात गर्दै बिएआइसी को विश्वस्तरीय नवप्रवर्तन, गुणस्तर र आधुनिक मोबिलिटी समाधान नेपाली ग्राहकमाझ ल्याउने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)