इरान युद्धमा अमेरिकी अत्याधुनिक लडाकु विमान चिनियाँ मिसाइलले खसालेको खुलासा
barnanmedia.com · Mon Jun 01 04:54:59 GMT 2026

अमेरिकी सञ्चारमाध्यमहरूले गत महिना इरानमा खसालिएको अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकु विमानलाई सम्भवतः चीनमा निर्मित मिसाइलले निशाना बनाएको दाबी गरेका छन् ।
एनबीसी न्युजका अनुसार काँधमा राखेर प्रहार गरिने मिसाइलबाट विमान खसालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)