सुनिल पौडेललाई साढे ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
nepalviews.com · Thu Jul 16 10:14:00 GMT 2026

काठमाडौं । विशेष अदालतले घुस लिएको भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार व्यवसायी दीपक आनन्दसँग घुस लिएको आरोपमा पौडेललाई दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)