हिंसा, दण्डहीनताले प्रताडित देशमा न्यायको खोजी
khabarhub.com · Mon Jun 01 05:03:35 GMT 2026

नेपालको पछिल्लो राजनीतिक तथा सामाजिक घटनाक्रमले देशलाई गम्भीर बहस, आत्ममूल्याङ्कन र संवेदनशील मोडमा पुर्याएको छ । विशेषतः ‘जेन जी विद्रोह’ का रूपमा चर्चामा आएको आन्दोलन, त्यसपछिको नागरिक सरकार गठन, कार्की आयोगको स्थापना, असाधारण चुनावी प्रक्रिया तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनले राज्यव्यवस्था, न्यायप्रणाली र राजनीतिक नेतृत्वमाथि गहिरा प्रश्न खडा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)