‘म नमरेसम्म सलमानले मेरो पीछा छाड्दैनन्’: पूर्व प्रेमिका अली
kalakarmi.com · Thu Jul 16 09:50:56 GMT 2026

मुम्बई- बलिउड सुपरस्टार सलमान खान एकपटक फेरि चर्चामा आएका छन् । यसपटक भने उनको पूर्व प्रेमिका तथा अभिनेत्री सोमी अलीको नयाँ अभिव्यक्तिका कारण उनी चर्चामा आएका हुन् ।
एक अन्तर्वार्तामा सोमीले आफूले सलमान खानको निजी नम्बरमा सन्देश पठाएर बिश्नोई समुदायसँग माफी माग्न आग्रह गरेको दावी गरेकी छन् । उनले भनेकी छन्- ‘मैले सलमानलाई मेसेज गरेर अझै समय छ, बिश्नोई समुदायको मन्दिरमा गएर आफूबाट भएको गल्तीका लागि माफी माग्नुस्, सबै कुरा ठीक हुन्छ भनेकी थिएँ । तर उनले मेरो कुरा सुनेनन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)