प्रशासकीय अदालतमा बढ्यो मुद्दाको चाप, सेवा–सुविधासम्बन्धी मुद्दा सबैभन्दा धेरै
arthadabali.com · Thu Jul 16 10:26:44 GMT 2026

काठमाडौँ / प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी परेको छ ।
त्यस अदालतमा दर्ता भएका ५१५ मुद्दामध्ये सबैभन्दा बढी सेवा सुविधासम्बन्धी रहेको प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले जानकारी दिए । यस आवमा उक्त अदालतमा सेवा सुविधासम्बन्धी २०२ थान मुद्दा दायर भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)