मिटरब्याज पीडितसँग वार्ता गर्न तीन दिनदेखि गृहमन्त्री बारामा, अझै सहमति जुटेन
nagariknews.nagariknetwork.com · Thu Jul 16 10:12:03 GMT 2026

मिटरब्याज पीडितसँग वार्ता गर्न बारामा आएका गृहमन्त्री सुधन गुरुङले पीडितका माग सम्बोधन गर्न नसक्दा तीन दिनदेखि जारी वार्ता निष्कर्षविहीन बनेको छ।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन नेपाल केन्द्रीय समितिले सरकारसँग औपचारिक वार्ता गर्न ६ सदस्यीय वार्ता टोली गठन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)