नेप्सेमा हरियाली, कारोबार रकम साढे ४ अर्ब नाघ्यो
nagariknews.nagariknetwork.com · Thu Jul 16 10:19:26 GMT 2026

चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। पछिल्ला केही दिनदेखि देखिएको सकारात्मक लयलाई निरन्तरता दिँदै बिहीबार बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको हो।
बिहीबार नेप्से परिसूचक ७.५० अंकले बढेर २ हजार ५९७.८० विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स २.९२ अंकले उकालो लागेको छ। फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंकले वृद्धि भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)