भैरहवामा माइक्रो बस दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते
lokaantar.com

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना यात्रु घाइते भएका छन् ।
ओमसतिया गाउँपालिका–२ मा लु १ ख ८९९० नम्बरको बस बिहीबार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा माइक्रो बसका सहचालक बुटवल उपमहानगरपालिका–३ का ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)