भिरबाट लडेर दुईको मृत्यु
hamrakura.com · Mon Jun 01 00:00:00 GMT 2026
बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बडीमालिका नगरपालिका-१ पाटाका ६० वर्षीय मानबहादुर दानी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)