के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
ratopati.com · Thu Jul 16 10:31:56 GMT 2026
काठमाडौँ । विश्वकपको तेस्रो स्थानका लागि हुने प्ले–अफ खेलमा खेलाडीहरूले गर्ने गोल पनि उनीहरूको कुल गोल सङ्ख्या र गोल्डेन बुटको दौडमा गणना हुने भएको छ।
यसको अर्थ संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जारी २०२६ को प्रतियोगितामा सेमिफाइनलबाटै फ्रान्स र इङ्गल्यान्ड बाहिरिए पनि किलियन एम्बाप्पे, ओसमान डेम्बेले, ह्यारी केन र जुड बेलिङ्घम जस्ता खेलाडीहरूले अझै पनि गोल्डेन बुट जित्ने सम्भावना कायमै छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)