रुपन्देहीमा माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, ७ जना घाइते
deshsanchar.com · Thu Jul 16 09:05:18 GMT 2026

भैरहवा – सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)